एन्टोनी ब्लिङ्केन

सोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन फिलिपिन्ससहित छोटो एसिया भ्रमणका क्रममा पहिलो विश्राममा दक्षिण कोरिया पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा सोमबार सुरु हुने लोकतन्त्रका लागि तेस्रो शिखर सम्मेलनअघि आइतबार दिउँसो ब्लिङ्केन दक्षिण कोरिया पुगेका हुन् ।...