एजेन्सी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आह्वान गरेका छन् । दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेरेसले भने,“इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको...