काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का सबै टोली तथा खेलाडीलाई शुभकामना दिएका छन् । सोमबार धरहरा परिसरमा एनपीएलको ट्रफीको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धा गर्ने आठै टिमका मार्की खेलाडीको व्यक्तिगत प्रशंसा गर्दै शुभकामना दिएका...