काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रदान गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो । गणले जुनियर डिभिजन तालिम साउन १ गतेदेखि सञ्चालन गरेको...