काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका बाबर हायत १३ रनमा आउट भएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बाबरलाई काठमाडौं गुर्खाजका दीपेश कंडेलले आउट गरेका हुन् । यसअघि च्याडविक वाल्टन २१ र...