दुबई, युएई । ‘एनएल इन्टरनेशनल अवार्ड २०२४’ विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदानहरूलाई सम्मान गर्दै हिल्टन अल सीफको विलासी क्यानोपीमा भव्य समारोह सम्पन्न भएको छ । न्युजलाइन्स मिडियाले आयोजनामा भएको कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेष...