काठमाडौैं । एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते) देखि अर्को म्युचुअल फन्ड निष्कासन गर्दैछ। क्यापिटलले एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड २ नामक म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो। प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्कासन गर्न लागेको क्यापिटलले...