काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले एनआरएनए जापानको आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने भएका हुन् । बाग्लुङ समाज जापानको...