काठमाडौं । गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले अष्ट्रेलियामा नेपाली समुदायका सदस्यहरूमाथि भएका हालका जघन्य र लक्षित हिंसात्मक कार्य तथा लुटपाटको भर्त्सना गरेको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै हिंसात्मक कार्य तथा लुटपाटको कडा शब्दमा...