काठमाडौं । एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (यूआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ(अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो । एचसीजीद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा...