एग्स फ्रीज

बढ्दो उमेरको चिन्ताले यी अभिनेत्रीले फ्रिज गराइन् आफ्नो अन्डा

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री रिद्धिमा पन्डित ३३ वर्षकी भइन् तर, विवाह गरेकी छैनन् । यी अभिनेत्रीले आफ्ना एग्स फ्रीज गरिसकेको बताएकी छन् । रिद्धिमाले हालै दिएको एक अन्तरवार्तामा मातृत्त्व र एग्स फ्रीज गरेको अनुभवबारे बताइन् । उनी भन्छिन्,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved