एक युवा पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा काठमाडौंबाट एक युवा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पूर्व प्रेमिकाको तस्बिर र भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई नियन्त्रणमा लिएको हो । थापाले ती महिलासँग...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved