काठमाडौं। पाहुना टोली भारत तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट खेलमा आज इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार ३ः४५ बजे मेन्चेस्टरमा हुँदैछ। तीन खेलको श्रृंखलामा दुवैले एक/एक खेल जितेकाले यो अन्तिम खेल उपाधिका लागि निर्णायक खेल हो। यदि यो...