एक खर्ब तीस अर्ब ऋण

माथिल्लो अरुणका लागि एक खर्ब ३०अर्ब ऋण दिन विश्व बैंक सकारात्मक

काठमाडौं। माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि  एक खर्ब ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैंकको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहेका अर्थमन्त्रीसँग आज बैंकका पदाधिकारीहरूसँग भएको भेटमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved