काठमाडौं । रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको शिलान्यास भएको छ । नगरपालिका वडा नम्बर १७ दरखसवामा ४० करोड रुपैयाँको लागतमा निजि लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको शिलान्यास भएको हो । झन्डै दुई वर्ष अघि जग्गा खरिद प्रकृया सुरु गरिएको...