पोखरा । सीजी हिरो मोटोकर्पले ‘एक्सट्र्याक’ इभेन्टको दोस्रो संस्करण पोखरामा आयोजना गर्ने भएको छ। आउँदो जेठ ३१ गते शनिबार पोखराको महेन्द्र गुफा नजिक हुने यस कार्यक्रममा मोटरसाइकल प्रेमी राइडरहरूले डर्ट ट्र्याक र अफ-रोड राइडिङको अविस्मरणीय अनुभव गर्न पाउने कम्पनीले...