काठमाडौं । अदालतले रिलिजको तयारीमा रहेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले माघ २२ गतेसम्म रिलिज रोक्न अल्पकालीन आदेश दिएको हो । फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा...