काठमाडौं। नेपाल खेलकुद महासंघ (नेकोस)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य एकेन्द्र कुँवरलाई प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेको निकट खेलकुद संगठन नेकोसले अन्तरपार्टी निर्देशनअनुसार खेलकुद महासंघको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारको...