काठमाडौं। दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । थापा क्षेत्र नम्बर १ बाट र शाही २ बाट सांसद पदमा विजयी भएका हुन् । थापाले नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई...