काठमाडौं । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला एकै खेलअगावै जितेको छ । शुक्रबार बिहान केप टाउनमा सकिएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ८१ रनले हराउँदै पाकिस्तानले एक खेल खेल्न बाँकी छँदै श्रृंखलामाथि कब्जा जमाएको हो । जितका लागि दिएको...