काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। जिम्बाब्वेस्थित टाकाशिङ्गा स्पोर्ट्स क्लबमा केहीबेरमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । आज सोमपाल कामी खेल्न नसक्ने कप्तान रोहित पौडेलले टसका क्रममा...