नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ- बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएका छ । सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मतको काम आज पनि नसकिएपछि अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको...