काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित...