मुम्बई । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ । कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपमा लगानीमा सहयोग गर्न उक्त धनराशि प्रयोग गरिने...