काठमाडौँ । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीतिको मस्यौदा बनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एआईको विकास र प्रयोगलाई व्यवस्थित गर्न राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा मङ्गलबार सार्वजनिक गरेको हो । मस्यौदामा सरकारले एआईको विकास र...