काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन, अध्यापन नेपालमै हुने भएको छ । किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्च (नामी)ले यससम्बन्धी शैक्षिक पाठ्यक्रमको विकास गरेका छन् । साथै, ६ महिने कक्षा सञ्चालन गर्ने जानकारीसमेत दिएका छन्...