वासिङ्गटन । गूगलले आफ्नो खोज इन्जिनमा नयाँ अपडेट सार्वजनिक गरेको छ, जसले यसको कृत्रिम बुद्धिमत्ता (एआई) मोडलाई तस्विरहरूको विश्लेषण गर्न सक्षम बनाउँछ । अब प्रयोगकर्ताहरू तस्विर अपलोड गरेर वा खिचेर त्यसका बारेमा प्रश्न सोध्न सक्छन् र एआईले तिनका बारेमा...