काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् । दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत शनिबार राति काठमाडौं ओर्लिएका पर्वत पैंयू १ का ७६ वर्षीय दण्डपाणि भुसाल हराएका हुन् । राति १०ः२५ बजेदेखि एअरपोर्टबाट सम्पर्कविहीन...