काठमाडौं। पृथ्वीबाहिर जीवनको अस्तित्वबारे पछिल्लो समय धेरै चर्चा हुने गरेको छ। बढ्दो जनसंख्या र पृथ्वीको वातावरण मानिस बस्न लायकको नरहने देखेपछि वैज्ञानिकले बाहिरी ग्रहमा पनि जीवनको खोज गर्दै आएका छन्। अझ भन्नुपर्दा अहिले नासा मुख्यत: बाहिरी ग्रहमा पनि मानव...