कोलम्बो । श्रीलङ्काका वित्त राज्यमन्त्री शेहान सेमासिंघेले आइतबार घरेलु ऋण अनुकूलनका सम्बन्धमा अपरिपक्व अड्कलबाजी नगर्न आग्रह गरेका छन् । उनले आन्तरिक ऋण अनुकूलनको रणनीति अझै अन्तिम चरणमा पुगिनसकेको उनले बताए । कोलम्बोमा सञ्चारकर्मीसँग कुरा गर्दै सेमासिंघेले बैंक तथा वित्तीय...