काठमाडौं । नेपालका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का प्रतिनिधिले सरकारले आफूहरूलाई हेपिरहेको गुनासो गर्दै पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् । बिहीबार बजेटमा सार्वजनिक ‘टेक एन्ड पे’ पीपीएको प्रावधानविरुद्ध ऊर्जा उत्पादकहरूको भेलामा उनीहरूले पावर हाउसहरू बन्द गर्ने...