ऊर्जामा लगानी

साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति

एजेन्सी । साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भू-मध्यसागरबाट युरोपसम्म ऊर्जा करिडोरको सहयोगलाई तीव्र पार्न ती देश सहमत भएका हुन् । तीन देशका नेताहरूबीच साइप्रसको निकोसियामा भेट भएको थियो । तीन देशका नेताहरूको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved