काठमाडौं । अभिनेता विपिन कार्कीले आफूले वर्षौपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताएका छन् । आइतबार पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर काफ्लेको चर्चा हुने...