काठमाडौं । कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको सोमबारको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय...