उर्सुला भोन डेर लेयेन

आप्रवासीको आगमन बढेपछि ईयू प्रमुख इटाली जाने

ब्रसेल्स । यूरोपेली संघ (ईयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले आप्रवासीको आगमन बढेपछि इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग इटालीको लाम्पेडुसा टापुको भ्रमण गर्ने भएका छन् । ट्युनिसियाको तटबाट १४५ किलोमिटरको दूरीमा रहेको लाम्पेडुसामा यसै साता तीन दिनमा करिब आठ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved