काठमाडौं । मोरङको उर्लाबारीमा तिहारको लक्ष्मी पूजाको रात एक सुन पसलमा भएको आगलागी नियन्त्रण लिने क्रममा घाइते भएकामध्ये उपचाररत थप एक जनाकोे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved