उम्मेद्वारी

माल्दिभ्सले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भारतको उम्मेदवारीलाई समर्थन गर्ने

माले । माल्दिभ्सले सन् २०२८-२०२९ को अवधिका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भारतको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सन् २०२७ जुनमा संयुक्त राष्ट्रसंघ महासभाको पहिलो सत्रमा त्यसबारे निर्वाचन हुनेछ। भारतलाई समर्थन गर्ने निर्णय विदेशमन्त्री...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved