रुपन्देही। रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घ बहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताएका छन्। नेपालभ्युजको प्रस्तुति ‘उम्मेदवारसँग नेपालभ्युज’ कार्यक्रममा उनले भने ‘‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो।’’ उनले...