काठमाडाैं । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी...