काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको बाघडोर एमालेलाई सुम्पिन चाहेको दाबी गरेका छन् । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासनसत्ता एमालेले लिनुपर्ने र त्यसको...