काठमाडौं । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुन असफल भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले विपक्षमा मतदान गरेपछि उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने उनको प्रस्ताव अस्वीकृत भएको हो । उनलाई कांग्रेस, लोसपा लगायतका दलले मात्रै...