नेपाली राष्ट्रिय टिमका कप्तानसहित स्टार खेलाडीले भरिएको नेपाल आर्मीलाई स्तब्ध बनाउँदै मधेस प्रदेशले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मधेसले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १२४ रन मात्रै बनाउन...