काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्। बिहीबार बिहान भुसालले मनोनयन दर्ता गराएकी हुन्। भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद लक्ष्मीकुमारी चौधरी...