म्याग्दी । पर्यटकको सहजताका निम्ति उपल्लो मुस्ताङका पदमार्गमा साइन पोस्टिङ र पर्यटकीयस्थलमा सूचनापाटी तथा होर्डिङ बोर्ड राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालयले पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोस्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिकस्थलको महत्त्वका...