उपप्राध्यापक प्रेम चलाउने

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने  सयुज श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले श्रेष्ठलाई  मुद्दाको टुंगो नलागुञ्जेल थुनामा पठाउन आदेश दिएको हो । यसअघि नै साधारण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved