उपन्यास बेजोड

नयाँ–पुराना दुवै पुस्ताका उपन्यास बेजोड

दौलतविक्रम विष्टको ‘चपाइएको अनुहार’ पनि मलाई मन परेको उपन्यास हो। सो उपन्यासका पात्रहरू चिन्ने र अनन्तेलाई म सदैव सम्झिन्छु। दौलत दाइसँग मेरो आत्मीय सम्बन्ध थियो र एक पटक मैले उहाँलाई सोधेको पनि थिएँ, ‘यति बेजोडको उपन्यास कसरी लेख्नुभयो दाइ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved