काठमाडौं । स्थानीय तहका ४१ पदका लागि जारी उपनिर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार सबै मतदान केन्द्रमा प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । मतदाताको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved