उपत्यका फोहोर

कुहिने फोहोर उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचान गर्दै महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले कुहिने फोहोर उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved