काठमाडौं। देशभरिका उद्योगी व्यवसायीहरूले बैंक र लघुवित्तविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरूले निकै अप्ठ्यारो परिस्थितिसँग जुधिरहेका बेलामा बैंकहरूले उद्योगी व्यवसायीहरूमाथि चर्को ब्याज असुलेको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै व्यवसायीहरू बैंकविरुद्ध सडक सङ्घर्षमा...