काठमाडौं। उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन्। शुक्रवार काठमाडौंमा राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र...